दफा १२
निर्देश दिने, विनियम बनाउने वा आदेश वा सूचना जारी गर्ने बैङ्कको अधिकार

दफा १५ अन्तर्गत नेपाल सरकारले दिएको कुनै निर्देशमा बाधा बिरोध नपर्ने गरी बैङ्कले यो ऐनमा
लेखिएका कुराहरू कार्यान्वित गर्नका लागि आवश्यकतानुसार समय समयमा निर्देशहरू दिन
वा विनियम बनाउन वा आदेश वा सूचना जारी गर्न सक्नेछ ।